एनआरएन युरोपेली बैठकको सबै तयारी पूरा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) १२ औं युरोपेली क्षेत्रीय बैठकको सबै तयारी पूरा भएको छ । बैठक अगष्ट ३ र ४ तारिखका दिन इटालीको रोममा तय गरिएको छ । एनआरएन प्रवक्ता भूषण घिमिरेले १२ औँ यूरोपेली क्षेत्रीय बैठकको सबै तयारी सकिएको जानकारी दिए । ‘एनआरएनए यूरोपको उद्देश्य देश विकासको लागि लगानी र पर्यटन प्रवद्र्धन … Continue reading एनआरएन युरोपेली बैठकको सबै तयारी पूरा